Logo
Logo

कुमारको गीत सार्वजनिक



काठमाडौं । बाल दिवसका अवसर पारेर आज एक समारोहका बीच कुमार श्रेष्ठद्वारा लिखित ‘सर्वधर्मी बनौं’ नामक बालगीतको म्युजिक भिडियो सार्वजनिक गरियो ।

कुमार श्रेष्ठद्वारा लिखित उक्त गीतहरुमा दृष्टिविहीनहरुले संगीत भर्नुका साथै दृष्टिविहीन बालबालिकाले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्