Logo
Logo

देउवालाई पहिलो चरणमा जित्न गाह्रो, ९ सय मत गणना हुन बाँकी


5.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । जारी मतगणना अनुसारको पछिल्लो परिणम यस्तो छ :

खसेको मत ४६७९ ।
विजयी हुनु पाउनुपर्ने मत २३४० ।
हालसम्म गणाना भएको मत ३६७९ ।
गणना हुन बाँकी मत ९०० ।
देउवाले अब जित्नका लागि पाउनुपर्ने मत ५४२ रहेको छ । यसरी हेर्दा देउवाले जित्नका लागि ल्उयानुपर्ने मत ५४२ मत रहेको छ । जुन पहिलो चरणमा देउवाले जित्न गाह्रो देखिन्छ । चुनाव दोस्रो चरणमा जाने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्