
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । जारी मतगणना अनुसार पछिल्लो परिणम यस्तो छ :
गणना– ४२७६,
शेरबहादुर देउवा– २०४६,
शेखर कोइराला– १६१५,
विमलेन्द्र निधि– २३८,
प्रकाशमानसिंह– ३३५ ।
निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसको छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्छ ।
अब चार सय मत गन्न बाँकी रहँदा बहुमतका लागि देउवालाई २९४ मत चाहिन्छ ।














