Logo
Logo

ललितपुरका सिडियो कांग्रेस महाधिवेशन स्थलमा


1.4k
Shares

काठमाडौं । कांग्रेस महाधिवेशनको सुरक्षा अवस्था बारे जानकारी लिनका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय काँग्रेस केन्द्रीय पुगेका छन् ।

उनी कार्यालय वरिपरिको सुरक्षा व्यवस्था बुझ्न सानेपा पुगेको बताइन्छ । उनी सहित बिहीबार अपरान्ह उपाध्याय सहितको टोली सानेपा गएको हो ।

काँग्रेस केन्द्रीय कार्यालयमा अहिले १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदका उम्मेदवारहरूको मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्