Logo
Logo

प्रदेश १ का ३२ जना बने माओवादीको केन्द्रीय सदस्य (सूचीसहित)


2.1k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिमा प्रदेश १ बाट ३२ जना बनेका छन् ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार आठौं महाधिवेशनको बन्दसत्रमा २९९ सदस्यीय केन्द्रीय समितिमध्ये २३६ जनाको नाम बन्दसत्रमा पेश गरेका थिए । प्रचण्डले पेश गरेको नाम हलले तालीका साथ अनुमोदन पनि गरेको छ ।

प्रचण्डले समानुपातिक तर्फका २९ र खुल्ला तर्फका ३४ गरी जम्मा ६३ सिट खाली राखेर केन्द्रीय समितिको नाम प्रस्ताव गरेका हुन् । जसमध्ये प्रदेश १ का ३२ जना केन्द्रीय सदस्य बनेका छन् । २२ जना भने पूरानै केन्द्रीय सदस्य दोहोरिएका छन् ।

१. गिता तिम्सिना (मोरङ)
२. ममता ताजपुरिया (मोरङ)
३. अमनलाल मोदी (मोरङ)
४. धनमायाँ बिक (धनकुटा)
५. सुरेन्द्र मेहता (सुनसरी¬)
६. सिता थेबे (पाँचथर)
७. मणि खम्बु (उदयपुर)

८. चम्पा कार्की (ओखलढुंगा)
९. लक्ष्मी न्यौपाने (झापा)
१०. होमकुमारी खापुङ (तेह्रथुम)

यी हुन् २२ जना पुराना केन्द्रीय सदस्य
१. राम कार्की (पार्थ)
२. सावित्री काफ्ले
३. धर्मशिला चापागाई
४. अजम्बर काम्बाङ
५. पदम राई
६. हेमराज भण्डारी
७. शिवकुमार मण्डल
८. गोपी अछामी
९.रामकुमारी चौधरी
१०. एकचन्द्र बराल
११. धिरेन्द्र शर्मा

१२. इन्द्रबहादुर आङ्बो
१३. दुर्गा चापागाईं
१४. राजेन्द्र कार्की
१५. सुरेशकुमार राई
१६. रामकुमारा राई
१७. सुदन किराती
१८. हेमकुमार राई
१९. समिता कार्की
२०. दुर्गाजयन्ती राई
२१. राजेन्द्र बस्नेत
२२. किरण राई

प्रतिक्रिया दिनुहोस्