Logo
Logo

दुई महिनाभित्र युरोपको आधा जनसंख्यालाई कोरोना हुने चेतावनी


1.6k
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दुई महिनाभित्रमा युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।

पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोन वेभले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका डा हान्स क्लुगीले बताए । सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्