Logo
Logo

कसरी हटाउने जाम ? के – के छन् विकल्प ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं , १९ जेठ ।
ट्राफिक प्रहरीका अनुसार उपत्यकामा मात्र दैनिक करिब १२ लाख सवारी साधन गुड्छन् । जुन सडकको क्षमताभन्दा बढी हो । सडक फराकिलो बने पनि धेरै ठाउँमा जाम उस्तै छ । विकल्प के छ रु सुरुङमार्ग, अन्डरपास वा फ्लाइ ओभर ।

विकल्प खोज्दै अर्थमन्त्री युवराज खतिवडाले ०७६र७७ को बजेट भाषणक्रममा बढी जाम हुने तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग, नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाई ओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण थालिने जनाएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

विकल्पः
(कोटेश्वर–जडीबुटी सुरुङमार्ग
(नयाँ बानेश्वरमा अन्डरपास
(त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाई ओभर
(कलंकी –बालाजुदेखि गोपीकृष्णसम्म सडक फराकिलो बनाउने
(सूर्यविनायक–धूलीखेल खण्ड स्तरोन्नति

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000