Logo
Logo

कसरी हटाउने जाम ? के – के छन् विकल्प ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १९ जेठ ।
ट्राफिक प्रहरीका अनुसार उपत्यकामा मात्र दैनिक करिब १२ लाख सवारी साधन गुड्छन् । जुन सडकको क्षमताभन्दा बढी हो । सडक फराकिलो बने पनि धेरै ठाउँमा जाम उस्तै छ । विकल्प के छ रु सुरुङमार्ग, अन्डरपास वा फ्लाइ ओभर ।

विकल्प खोज्दै अर्थमन्त्री युवराज खतिवडाले ०७६र७७ को बजेट भाषणक्रममा बढी जाम हुने तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग, नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाई ओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण थालिने जनाएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

विकल्पः
(कोटेश्वर–जडीबुटी सुरुङमार्ग
(नयाँ बानेश्वरमा अन्डरपास
(त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाई ओभर
(कलंकी –बालाजुदेखि गोपीकृष्णसम्म सडक फराकिलो बनाउने
(सूर्यविनायक–धूलीखेल खण्ड स्तरोन्नति

प्रतिक्रिया दिनुहोस्