Logo
Logo

निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्छ : नेपाल


1.4k
Shares

गुल्मी । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्ने बताएका छन् ।

गुल्मीमा आज एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचनमार्फत देश र जनताले निकास पाउनुपर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन आफूहरु कलम चिह्न लिएर अघि बढेको समेत बताएका छ्न ।

गुल्मीको सन्दर्भमा उनले एमालेबाहेकका दलहरूसँग गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएको समेत अध्यक्ष नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्