Logo
Logo

माधव नेपालले समाजवादी प्रेस संगठनको बैठकलाई सम्बोधन गर्दै


1.6k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दैछन् ।

काठमाडौँको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा आज बिहान ८ बजेपछि हुने नेपालले बैठकलाई सम्बोधन गर्ने भएका हुन् ।

यसअघि बैठकको उद्घाटन सत्रलाई पार्टीका सम्मानित नेता झलनाथ खनालले सम्बोधन गरेका थिए ।

उनले दुई तिहाइ मत निर्वाचनबाट ल्याउने भन्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै ठीक उल्टो २÷३ सिट जित्न सक्ने बताएका थिए । संगठनको बैठक आइतबार समापन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्