Logo
Logo

जसपाका तीन जना नेता माओवादी केन्द्रमा प्रवेश


3.4k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका तीन जना नेता जसपा परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसको अवसरमा जसपाका केन्द्रीय सदस्य सर्लाहीका डा. अब्दुर रहिम मिक्रानी, केन्द्रीय सदस्य बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलिप थापामगर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका हुन् ।

पेरिसडाँडामा आयोजित कार्यक्रममा उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले स्वागत गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्