Logo
Logo

जनार्दन शर्मा विवाद: सभामुखले बोलाए छानविन समितिको बैठक


7.4k
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विशेष छानविन समितिको बैठक बोलाएका छन् । सभामुख सापकोटाले दिउँसो १ बजे बैठकका लागि छानबिन समितिका सदस्यहरुलाई बोलाएको हो ।

प्रतिनिधिसभाको बैठक बस्नुअघि छानविन समितिको बैठक बोलाइएको हो । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय विशेष छानविन समिति बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्