Logo
Logo

नेपाल प्रहरीका २८८४ जना जवानको सरुवा, कस्को कहाँ ?


96.8k
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक २८८४ जना प्रहरी जवानको सरुवा गरेको छ ।

असोजदेखि सरुवा भएको दरबन्दीबाट तलब, भत्ता र सेवा सुविधा पाउनेगरि उनीहरुको सरुवा गरिएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000