Logo
Logo

राष्ट्रिय सभा बैठक स्थगित


1.4k
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भदौ २९ गते बुधबार बस्ने गरी स्थगन गरिएको हो । राष्ट्रिय सभा सचिवालयले सुचना जरी गर्दै विशेष कारणवश आजको बैठक स्थगित गर्नुपरेको जनाएको छ ।

अर्को बैठक बुधबार बिहान १०:५९ मा बस्ने राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालले बताए।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000