Logo
Logo

ललितपुर-३ मा तोसिमाले कटाए १० हजार मत, पम्फाको ४२ सय मात्र


5.2k
Shares

ललितपुर । ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तोसिमा कार्कीले १० हजार मत कटाएका छन् ।

पछिल्लो मतगणना अनुसार कार्कीले १० हजार ८३२ मत प्राप्त गरेका छन् भने एमालेका सूर्य खड्काले ६ हजार ४८७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका पम्फा भुसालले ४ हजार २५४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्