Logo
Logo

केपी ओलीको जित सुनिश्चित


1.9k
Shares

काठमाडौं । झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जित नजिक पुगेका छन् । उनी आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडि छन् । ओलीको जित निश्चित देखिएको छ ।

बुधबार बिहानसम्ममा ओलीले ३६ हजार ८६४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले १८ हजार ४१६ मत पाएका छन् । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सरेशकुमार पोखरेलले ७ हजार ९८० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्