Logo
Logo

भारतीय नक्कली नोट कारोबार गरेको आशंकामा जिफन्टका सचिव तारानिधी पक्राउ


2.5k
Shares

काठमाडौं । ट्रेड युनियन महासंघ ‘जिफन्ट’का सचिव तारानिधी पन्तलाई प्रहरीले पक्राउ गरेको छ । भारतको सीमा क्षेत्रमा भारतीय नक्कली रुपैयाँ किन्न खोजेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले पन्त समूहबाट नेपाली १० लाख रुपैयाँ बरामद गरेको जनाएको छ । कारोबारीहरूले नेपाली १० लाख रुपैयाँमा भारतीय १ करोड किनेर कारोबार गर्ने गरेका थिए ।

जेब्रा झोलामा पैसा बोकेर गएको अवस्थामा पन्तलाई पक्राउ गरिएको मधेस प्रदेशका डिआइजी वसन्त कुँवरले जनाएको छन् । उनका अहिले अहिले उक्त घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान गरिहेको छ

प्रतिक्रिया दिनुहोस्