Logo
Logo

भूपेन्द्र राई कांग्रेस प्रदेश १ संसदीय दलको सचेतक नियुक्त


693
Shares

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको सचेतकमा भूपेन्द्र राई नियुक्त भएका छन् । संसदीय दलका नेता उद्वब थापाले खोटाङ (२) बाट निर्वाचित राईलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

‘प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) अनुसार तपाईलाई प्रदेश १ को संसदीय दलको प्रमुख सचेतमा नियुक्त गरिएको छ,’ दलका नेता थापाद्धारा जारी सिवज्ञप्तिमा भनिएको छ ।

राई कांग्रेस प्रदेश १ समितिका महामन्त्रीसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्