Logo
Logo

प्रतिनिधिसभा बैठक बस्दै


315
Shares

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ जबे बस्ने संघीय स्रंसद सचिवालयले जनाएको छ ।
बैठकमा सरकारले आ.व. २०८०÷०८१ का लागि संसद्मा पेस गरेको वार्षिक नीति तथा कार्यक्रमबारे छलफल हुने कार्यसूची छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

उक्त नीति तथा कार्यक्रममाथि आइतबारदेखि प्रतिनिधि सभामा छलफल भइरहेको हो । उक्त छलफल आज पनि जारी रहने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्