Logo
Logo

छुटे गायक राजेशपायल राई


504
Shares

काठमाडौं । गएराति मदन भण्डारी कलेज अगाडिबाट पक्राउ परेका गायक राजेश पायल राईसहित ३ जनालाई प्रहरीले छाडेको छ ।

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राईसहित ३ जना कलाकारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका राईसहित तीनै जनालाई छाडिएको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोलीले बताए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000