Logo
Logo

छुटे गायक राजेशपायल राई



काठमाडौं । गएराति मदन भण्डारी कलेज अगाडिबाट पक्राउ परेका गायक राजेश पायल राईसहित ३ जनालाई प्रहरीले छाडेको छ ।

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राईसहित ३ जना कलाकारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका राईसहित तीनै जनालाई छाडिएको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोलीले बताए ।

प्रतिक्रिया दिनुहोस्