Logo
Logo

स्ववियु निर्वाचन : सिन्धुली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी


2.3k
Shares

काठमाडौं । सिन्धुलीको सिन्धुली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । पाँच गते भएको स्ववियू निर्वाचनबाट तुल्सिराम भुजेलको नेतृत्वमा सिंगो प्यानल नै विजयी भएको हो ।

भुजेलले २८७ मत पाएका छन् । नेविसंघका समिरजंग थापाले २२२ र स्वतन्त्र उम्मेदवार विनोदजंग कार्कीले १४६ मत पाए ।
जम्मा ६७७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्