काठमाडौं । सुरक्षा निकायका चार प्रमुख बालुवाटार पुगेका छन् ।

प्रहरी प्रमुख आईजीपी दिपक थापा, सशस्त्र प्रमुख राजु अर्याल, अनुसन्धान विभाग प्रमुख हुतराज थापा र नेपाली सेनाका प्रमुख अशोक सिग्देल बालुवाटार पुगेका हुन् ।
१४ चैत्र २०८१, शुक्रबार २२ : ५८ बजे