Logo
Logo

प्रधानमन्त्री भोलि थाइल्याण्ड भ्रमणमा जाँदै

दुई प्रधानमन्त्रीको उपस्थितिमा ६ समझदारीमा हस्ताक्षर हुने


315
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भोलिबाट थाइल्याण्डको भ्रमणमा जाने भएका छन् । ओलीले आफू भोलिबाट मित्रराष्ट्र थाइल्याण्डको भ्रमणमा जाने प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा २० गतेबाट औपचारिक भ्रमण सुरु हुने र त्यहाँका प्रधानमन्त्रीसँग भेटघाट हुने जानकारी गराएका हुन् ।

दुई प्रधानमन्त्रीको उपस्थितिमा ६ समझदारीमा हस्ताक्षर हुने प्रधानमन्त्री ओलीले जानकारी दिए । कुटनीतिक सम्बन्ध स्थापनापछि नेपालको प्रधानमन्त्रीको यो पहिलो भ्रमण हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000