Logo
Logo

काठमाडौंको कलंकीमा आगलागी हुँदा आवगमन समेत प्रभावित


6.3k
Shares

ल्काठमाडौं । काठमाडौंको कलंकीमा आगलागी भएको छ । बिजुलीको पोलमा आगलागी हुँदा त्यस क्षेत्रमा आवगमन समेत प्रभावित हुन पुगेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार बिजुली पोलमा लागेको आगो निभाउने प्रयास भइरहेको छ । आगो निभाउनका लागि दमकल पठाइएको काठमाडौं महानगर विपद् व्यवस्थापनले शाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्