Logo
Logo

नयाँ प्रहरी महानिरीक्षकको व्यस्तता, वेभसाइटमा फोटो राख्न समेत भ्याएनन्


- दृष्टि न्युज/संवाददाता


काठमाडौैं, २८ असार ।
शैलेश थापा क्षेत्रीले प्रहरीको नेतृत्व सम्हालेको चार दिन भइसकेको छ । तर, प्रहरीको वेभसाइडमा अहिलेसम्म उनको फोटो राखिएको छैन ।


सामान्यतया कार्यभार सम्हालेकै दिनदेखि महानिरीक्षकको फोटो राखिन्छ । तर, क्षेत्रीले चार दिनसम्म वेभसाइटमा राख्ने फोटो खिच्न भ्याएका छैनन् । वेभसाइटमा उनको नाम मात्र राखिएको छ । यसमा उनको मात्र नभई उनको सचिवालयको समेत कमजोरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्