Logo
Logo

निगमद्वारा चैतसम्मको ऋणको किस्ता भुक्तानी


315
Shares

काठमाडौं  ।  नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको चैतसम्मको दायित्व भुक्तान गरेको जनाएको छ । 

निगमले अन्तरराष्ट्रिय उडानका लागि दुई वटा न्यारोबडी र दुई वटा न्यारोबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । ‘दुई वटा न्यारोबडीको चैतसम्मको पूरा किस्ता र दुई वटावाइबडीको आंशिक गरी रु ५३ करोड नौ लाख ५५ हजार २८१ भुक्तानी गरिएको छ’, निगमका प्रवक्ता सुवाष डाँगीले भने ।

प्रतिक्रिया दिनुहोस्