Logo
Logo

लेदोसहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध


1.1k
Shares

काठमाडौं ।  अविरल वर्षापछि खसेको लेदोसहितको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध बनेको छ । 

काभ्रपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलो र ५१ किलो भन्ने ठाउँमा राजमार्ग अवरुद्ध भएको हो । अहिले बाटो खुलाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्