Logo
Logo

असई कुन्जाङद्वारा सगरमाथाको सफल आरोहण


378
Shares

काठमाडौं । प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहरण गरेकी छन् । उनले आज बिहान ८ः ५६ बजे सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

प्रहरी महानिरीक्षक दिपक थापाले सामाजिक सञजालमार्फत सहायक निरीक्षक शेर्पाले आज बिहान सगरमाथाको सफल आरोहण गरेको भन्दै बधाई दिएका छन् ।

उनले भनेका छन्, ‘विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नु भएकोमा प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई हार्दिक बधाई ।’

प्रतिक्रिया दिनुहोस्