Logo
Logo

असई कुन्जाङद्वारा सगरमाथाको सफल आरोहण


378
Shares

काठमाडौं । प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहरण गरेकी छन् । उनले आज बिहान ८ः ५६ बजे सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

प्रहरी महानिरीक्षक दिपक थापाले सामाजिक सञजालमार्फत सहायक निरीक्षक शेर्पाले आज बिहान सगरमाथाको सफल आरोहण गरेको भन्दै बधाई दिएका छन् ।

उनले भनेका छन्, ‘विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नु भएकोमा प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई हार्दिक बधाई ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000