Logo
Logo

भीमफेदी-कुलेखानी-काठमाडौं सडक सञ्चालनमा


441
Shares

काठमाडौं । सुक्खा पहिरो खसेर अवरुद्ध भएको हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको सडक सञ्चालनमा आएको छ ।

The current image has no alternative text. The file name is: kulekhani_fakhel-sadak-ma-pahiro.png

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-४ महालक्ष्मी खोला नजिकै माथिबाट सुक्खा पहिरो खस्दा आइतबार दिउँसो ४ बजेदेखि भीमफेदी-कुलेखानी-फाखेल-काठमाडौं सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएपछि अहिले साँझदेखि सडक सञ्चालनमा आएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्