Logo
Logo

यी हुन् अद्यावधिक गरिएका १४ वटा जीवन बीमा कम्पनी


693
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणले १४ वटा जीवन बीमा कम्पनीहरूको अद्यावधिक गरेको छ ।

बीमा प्राधिकरणले आज सूचना जारी गर्दै प्राधिकरणबाट इजाजत प्राप्त बीमकहरूको गएको असोज मसान्तसम्मको अद्यावधिक विवरण सार्वजनिक गरेको हो ।

त्यसैगरि प्राधिकरणले १४ वटा निर्जीवन बीमा कम्पनीहरूको अद्यावधिक सूची पनि सार्वजनिक गरेको छ ।
त्यस्तै दुईवटा पुनर्बीमा कम्पनी र सातवटा लघुबीमा कम्पनीको अद्यावधिक विवरण पनि प्राकिरणले सार्वजनिक गरेको छ ।

हेर्नुहोस सूचना-

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000