
काठमाडौं । नेपाल बीमा प्राधिकरणले १४ वटा जीवन बीमा कम्पनीहरूको अद्यावधिक गरेको छ ।
बीमा प्राधिकरणले आज सूचना जारी गर्दै प्राधिकरणबाट इजाजत प्राप्त बीमकहरूको गएको असोज मसान्तसम्मको अद्यावधिक विवरण सार्वजनिक गरेको हो ।
त्यसैगरि प्राधिकरणले १४ वटा निर्जीवन बीमा कम्पनीहरूको अद्यावधिक सूची पनि सार्वजनिक गरेको छ ।
त्यस्तै दुईवटा पुनर्बीमा कम्पनी र सातवटा लघुबीमा कम्पनीको अद्यावधिक विवरण पनि प्राकिरणले सार्वजनिक गरेको छ ।
हेर्नुहोस सूचना-














