Logo
Logo

निर्वाचन आयोग दल दर्ताको समय थप गर्ने तयारीमा


504
Shares

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय थप गर्ने तयारी गरेको छ। आयोगका पदाधिकारीहरू बुधबार साँझ छलफलमा बसेका छन्।

The current image has no alternative text. The file name is: Nirwachan-aayog-3.jpg

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार अझै केही दल दर्ताका लागि आउन बाँकी छन् र उनीहरूको सहजताका लागि समय थप गर्ने योजना बनाइएको हो।

बुधबारसम्म ८० भन्दा बढी दलले निर्वाचन प्रयोजनका लागि दर्ता गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्