Logo
Logo

ओखलढुङ्गामा कांग्रेस-एमालेलाई ‘अन्तर्घात’ र स्वतन्त्र’को डर (भिडिओ रिपोर्ट)


693
Shares

काठमाडाैं । १९ पटकसम्म कार्यवाहक प्रधानमन्त्री दिएको भूगोल हो– ओखलढुङ्गा । कुनै समय कांग्रेसको यो ’लालकिल्ला’मा अहिले विरासत जोगाउने कि विद्रोह रोज्ने भन्ने महासंग्राम छ । एकातिर कांग्रेस र एमालेभित्रको आन्तरिक कलह र ’अन्तर्घात’ को डर छ । अर्कोतिर पूर्वडिआइजी विश्वराज पोखरेल र हर्क साम्पाङको ’श्रम संस्कृति’ बोकेका उम्मेदवारले पुराना दलको जगै हल्लाइदिएका छन्। बालेनको क्रेज र ’जेन–जी’को उभारबीच के ओखलढुङ्गाले यसपटक परम्परा तोडेर नयाँ इतिहास लेख्ला ?

बाँकी भिडिओमा-

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000