
काठमाडाैं । १९ पटकसम्म कार्यवाहक प्रधानमन्त्री दिएको भूगोल हो– ओखलढुङ्गा । कुनै समय कांग्रेसको यो ’लालकिल्ला’मा अहिले विरासत जोगाउने कि विद्रोह रोज्ने भन्ने महासंग्राम छ । एकातिर कांग्रेस र एमालेभित्रको आन्तरिक कलह र ’अन्तर्घात’ को डर छ । अर्कोतिर पूर्वडिआइजी विश्वराज पोखरेल र हर्क साम्पाङको ’श्रम संस्कृति’ बोकेका उम्मेदवारले पुराना दलको जगै हल्लाइदिएका छन्। बालेनको क्रेज र ’जेन–जी’को उभारबीच के ओखलढुङ्गाले यसपटक परम्परा तोडेर नयाँ इतिहास लेख्ला ?
बाँकी भिडिओमा-











