Logo
Logo

दिउँसो ३ बजेसम्म देशभर ७६ लाख मत खस्यो


441
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ । निर्वाचन आयोगका अनुसार देशभरिका १६५ निर्वाचन क्षेत्रमा ७६ लाख मत खसेको हो ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ । देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो ।

प्रतिक्रिया दिनुहोस्