Logo
Logo

वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गरः मानव अधिकार आयोग


504
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन गर्न सरकारलाई पत्राचार गरेको छ ।

The current image has no alternative text. The file name is: sukumbadi-pradarsan.jpg

भोलिदेखि काठमाण्डौको बागमती किनारसहित विभिन्न ठाउँमा बसोवास गरिरहेका सुकुम्वासीका अवैध घरटहरा हटाउने भन्ने विषयमा आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्राचार गरेको हो ।

आयोगका सिफारिश र सर्वोच्च अदातलबाट भएका आदेशको कार्यान्वयन गर्दै वास्तविक सुकुम्वासीको पहिचान एवम् आवश्यक व्यवस्थापन गरी अतिक्रमित जग्गाका घरटहरा खाली गराउने क्रममा अत्यधिक बलको प्रयोग नगर्नरनगराउन र संयमित हुन नेपाल सरकारसँग आग्रह गर्दछ, आयोगको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्