Logo
Logo

सबै आर्थिक कारोबारलाई नगदरहित बनाइने


0
Shares

काठमाडौं । सरकारले सबै आर्थिक कारोबारलाई डिजिटल बनाउने योजना अगाडि सारेको छ । राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कारोबार नगदरहित बनाइने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्