Logo
Logo

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा अर्थमन्त्री निन्द्रामा


0
Shares

काठमाडौं । सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले निदाएका छन् ।

सोमबार राष्ट्रपति पौडेलले संसद्को दुवै सदनलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा मन्त्री वाग्ले भने निदाएका हुन् । बैठकमा पहिलो रो मा प्रधानमन्त्री बालेन शाहसँगै बसेका मन्त्री वाग्ले निदाउन पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्