Logo
Logo

फेरि पक्राउ परे दुर्गा प्रसाईं


189
Shares

फाइल फोटो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरोले प्रसाईंलाई आज भक्तपुरबाट पक्राउ गरेको हो ।

प्रहरीले प्रसाईं पक्राउको कारणबारे ब्यूरोले केही बताएको छैन । प्रसाईं पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।
अधिकांशजसो उनी साइबर कसुरमा पक्राउ पर्ने गरेका छन् ।

यसपटक प्रसाईंलाई प्रतिनिधिसभा सदस्य रचना खतिवडाको उजुरीको आधारमा पक्राउ गरेको आशंका छ । प्रसाईले जेनजीको लाससँग पद साटेको अभिव्यक्ति दिएका थिए । त्यसविरुद्ध सांसद खड्काले उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्