Logo
Logo

पूर्वप्रधानमन्त्री झलनाथ खनालको मृगौलामा समस्या, प्रत्यारोपणको तयारी थालियो


दृष्टि संवाददाता


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौलामा थप समस्या देखिएको छ । तीन महिनाभित्र प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न चिकित्सकले सुझाव दिएको पारिवारिक स्रोतले जाकारी दिएको छ ।

पारिवारिक स्रोतका अनुसार वरिष्ठ नेता खनालको मृगौला प्रत्यारोपणको आवश्यक तयारी थालिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको मिर्गौला फेल भएको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्