Logo
Logo

ओलीलाई रावलको प्रश्न, ‘तपाईलाई अनुशासनको कारवाही गरेकाे हाेइन ?’ (पूर्णपाठ)


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही किन नगर्ने भन्दै प्रतिप्रश्न गरेका छन् ।

एमाले महासचिव ईश्वर पोखरेलले पठाएको स्पष्टीकरण पत्रको १४ बुँदे जवाफ दिँदै नेता रावलले अध्यक्ष ओलीलाई उल्टै कारवाही किन नगर्ने भन्दै प्रश्न गरेका हुन् । साथै उनले ओलीलाई अनुशासनको कारवाही गरेको होइन भन्दै प्रश्न समेत गरे ।

प्रश्नसँगसँगै नेता रावलले अध्यक्ष केपी ओलीमाथि संगीन आरोप लगाएका छन् । रावलले ओलीमाथि विदेशीसामु लम्पसार परेको, भ्रष्टाचार गरेको उल्लेख गरेका छन् ।

आर्थिक हिनामिनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै आफूलाई लगाएको अरोप तथ्यहीन भएको बताएका छन्।

भीम रावलले पठाएको स्पष्टीकरण पत्रको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्