Logo
Logo

पार्टीका सबै अधिकार कब्जा गरेका ओलीले जारी गरे अपानि (पूर्णपाठ)


दृष्टि संवाददाता


काठमाडौं । पार्टीका सबै अधिकार कब्जा गरेका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेका छन् ।

फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई आत्मसात गर्दै कार्यान्वयन गर्न भन्दै ओलीले २० बुँदें अन्तरपार्टी निर्देशन जारी गरेका हुन् ।

बाधा अड्काउ फुकाउको निर्णय, केन्द्रीय कमिटीमा गरिएको मनोनयन, नेताहरुको जिम्मेवारी हेरफेर, महाधिवेशन आयोजक कमिटी गठनका विषय निर्देशिकामा उल्लेख छ ।

अन्तरपार्टी निर्देशिकाको पूर्णपाठ पढ्नोस्

प्रतिक्रिया दिनुहोस्