Logo
Logo

अपडेट : प्युठान दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुग्यो


दृष्टि संवाददाता

945
Shares

गुल्मी । प्यूठानको स्वर्गद्वारी नजिकै भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । बुधबार बिहान जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी लिएर प्यूठानको स्वर्गद्वारी गएको लु १ ज १६५५ नम्बरको जिप दुर्घटनामा भएको थियो ।
दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षका श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी, मुसिकोट नगरपालिका–३ बस्ने का २२ वर्षका सवारी चालक केशव कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्