Logo
Logo

तलबसहित सरकारी कर्मचारीलाई १० दिन पर्यटन बिदा


दृष्टि संवाददाता

31.2k
Shares

काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई तलबसहित १० दिन पर्यटन बिदा दिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने बजेटमा ब्यवस्था गरिएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000