Logo
Logo

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग २ वर्षभित्र संचालन हुने, ९ अर्ब ८५ करोड बजेट


दृष्टि संवाददाता

1k
Shares

काठमाडौं । सरकारले २ वर्षभित्र नागढुंगा–सिस्नेखोला सुरुङमार्ग संचालनमा ल्याउने भएको छ ।

सुरुङमार्ग संचालनमा ल्याउन सरकारले आगामी बजेटमार्फत ९ अर्ब ८५ करोड बजेट बिनियोजन गरेको छ ।

आगामी वर्षको बजेटमार्फत सरकारले रकम बिनियोजन गरेको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000