Logo
Logo

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग २ वर्षभित्र संचालन हुने, ९ अर्ब ८५ करोड बजेट


दृष्टि संवाददाता


काठमाडौं । सरकारले २ वर्षभित्र नागढुंगा–सिस्नेखोला सुरुङमार्ग संचालनमा ल्याउने भएको छ ।

सुरुङमार्ग संचालनमा ल्याउन सरकारले आगामी बजेटमार्फत ९ अर्ब ८५ करोड बजेट बिनियोजन गरेको छ ।

आगामी वर्षको बजेटमार्फत सरकारले रकम बिनियोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्