Logo
Logo

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्चमा १५ प्रतिशत वृद्धि


दृष्टि संवाददाता


काठमाडौ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत प्रहरी र शसस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरेको हो ।

जसका लागि १६ खर्ब २० अर्ब बजेट बिनियोजन गरिएको अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्