Logo
Logo

प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची



काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन (एक्रिडिटेसन) विधेयक २०७६’ प्रस्तुत हुने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्